‘मधेशी दलहरुको मोलमोलाई अनोपेक्षित’

काठमाडौं । प्रतिनिधि र प्रदेशसभाको सिट बाँडफाँडमा मधेशी दलहरुको मोलमोलाई अनोपेक्षित रहेको लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् । प्रदेश नम्बर २ र ५ बाट प्रतिनिधित्व गर्ने कांग्रेसका नेताहरुले भने एक्लै चुनावी मैदानमा जाँदा पनि खासै घाटा नहुने भन्दै नेतृत्वलाई सुझाएका छन् । यद्यपि केही स्थानमा भद्र सहमति गरेर जान दुवै पक्ष … Continue reading ‘मधेशी दलहरुको मोलमोलाई अनोपेक्षित’